नागरिकता ऐन संशोधन विधेयक विरुद्ध विराटनगरमा पनि प्रदर्शन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नागरिकता ऐन संशोधन विधेयक विरुद्ध विराटनगरमा पनि प्रदर्शन

राजेश कुमार राजवंशी

विराटनगर । सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकको विरोधमा प्रतिपक्षी नब गठित जनता समाजवादी पार्टीले विराटनगरमा मंगलबार प्रदर्शन गरेको छ ।

विराटनगरको सन्सारी माइस्थान देखि सुरु भएको र्याली ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । नागरिता विधेयक विभेद गर्न नपाइने यो सविधान मान्य हुदैन, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अवरुद्ध गर्न पाइदैन, नागरिकता ऐन २०६३ कायम गर, नागरिकता ऐन २०७७ खारेज गरु लगायतका प्लेकार्डसहित सहभागीहरुले नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । सभामा नेतृ रेनुका सिंह, रामलाल सुतियार, अमरेन्द्र साह, ताबरेज हक, राजेन्द्र प्रसाद गुप्ता, विधाथी नेता कमल पोखरेल, विपुल झालगायतले विधेयकको विरोध गरेका थिए । जनता समाजवादी पार्टीका मोरङ संयोजक राजकुमार यादवको अध्यक्षतामा कोण सभा सम्पन्न भएको हो । विधेयकको विरुद्धमा समाजवादीले मुलुकभर आन्दोलन गरिरहेको छ ।

सम्बन्धित खवर