साइनो समाचारदाता
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले असार १६ गते १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आइतबार बसेको पदाधिकारीहरुको बैठकले बैठक बोलाउने निर्णय गरेको हो । आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे बैठकमा छलफल हुने बताइएको छ ।
















