मगलबारेमा प्रदेश १ सरकार विरुद्ध अनिश्चितकालिन अनसन सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मगलबारेमा प्रदेश १ सरकार विरुद्ध अनिश्चितकालिन अनसन सुरु

साइनो समाचारदाता पथरी /

मोरङको उर्लाबारी ३ मंगलबारे मा रहेको मगलबारे अस्पताल नामाकरण विवाद्लाई लिएर सोमबार देखि प्रदेश १ सरकारको त्रुटि सच्याउन माग गर्दै अनिश्चितकालिन धर्ना कार्यक्रम राखेका छ्न ।


प्रदेश १ सरकारले बिगत ३ बर्ष सम्ममा पनि प्रदेशको नाम राख्न नसकिरहेको आबस्थामा स्थानिय मगलबारे अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरे सगै स्थानियहरु सोको बिरोधमा उत्रिएका हुन ।
अस्पतालको नाम परिवर्तन गर्ने घोषणा विरुद्ध आन्दोनरत सङघर्स समितीले सोम्बार देखि अस्पताल गेट अगाडि धर्ना सुरु गरेका छ्न ।

नेपाली कांग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंच सम्वद्ध संघिय लिम्बुवान पार्टी नेपाल उर्लाबारी र मंगलबारेका युवा समुहलाई एक गरी निर्माण गरीएको सयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अन्र्तगतको शान्ती पुर्ण धर्ना कार्यक्रमको सुरुवात गरेको बताए ।

प्रदेश १ सरकारले आफ्नो आर्थिक बर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा हाल सन्चालनमा रहेको मगलबारे अस्पतालको स्तरउन्नती गर्ने भन्दै अस्पतालको नाम नै परिवर्तन गर्नु पर्ने सर्त आगडी ल्याएको थियो । सो प्रस्तावको बिरोध गर्दै स्थानीयहरु बिगत १५ दिन देखि आन्दोलनरत रहेका छ्न ।
प्रदेश सरकारले स्थानीय सरकार तथा अस्पताल समितिसँग कुनै समन्वय नगरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरेपछि स्थानीयहरु आन्दोलनलित बनेका हुन ।

सम्बन्धित खवर