सामुदायीक विध्यालयका ६१ मुसहर बालबालीकालाई नाल्वोको सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सामुदायीक विध्यालयका ६१ मुसहर बालबालीकालाई नाल्वोको सहयोग

साइनो समाचारदाता पथरी/

समाचार प्रभाव मोरङको पथरीशनिश्चरे ६ मा रहेको शिक्षा सदन आधारभुत विध्यालयलाई शैक्षिक सामाग्री सहयोग जुटेको छ । केहि समय अगाडी स्कुलको दयनिय अवस्था रहेको समचार प्रसारण भए पछि बेलायतमा रहनु हुने नेकपाका युवा नेता मिलन नाल्वोले ५१ हजार बराबरको शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ ।
लामो समय लकडाउनका कारण घरमै बसेका बालबालीकाहरुलाई पढन पाठनमा सहज होस भनेर नाल्बोले सहयोग पठाएको हो । नाल्बोले  ६१ जना बिध्यार्थीहरुलाई ब्याग, एक/एक दर्जन कापि र कलम सहयोग गर्नु भएकोे छ ।

कक्षा ५ सम्म पढाईहुने स्कुलमा ११२ जना विध्यार्थी रहेका छन । ४ जना मात्रै शिक्षक शिक्षिका रहेका कारण विध्यार्थीहरु विध्यालय नआउने र बालबालीकाहरु कम्जोर रहेको अभिभावकको गुनासो रहेको छ । शिक्षक शिक्षिका थोरै भएको र समुदायमा छोरा छोरी पढाउनु पर्छ भन्ने चेतना नभएका कारण बालबालीका स्कुल जान नमानेको अभिभावक चन्दा ऋिसिदेव बताउछिन । कक्षा ५ पास गर्दा पनि नानिहरु सामान्य जोड घटाउ नजान्ने किताव पढ्न नजान्ने रहेको ऋिसीदेवको भनाई छ ।


५ कक्षा सम्म पढाई हुने स्कुलमा ४ जना शिक्षक शिक्षिका हुनु त्यसमा पनि भैतिक संरचना कम्जोरहुन हुनु, समुदायमा शिक्षाको चेतना नहुनुले र सहयोगी दाताको भरमा स्कुल चल्नुले बालबालीकाहरु कम्जोर हुनुको कारण रहेको वडा सदस्य सरस्वती पाण्डे कटुवालको भनाईछ ।

विपन्न परिवारका ऋिसिदेव परिवारमा सरकारले दिदै आएको सहयोग आउन छाडे पछि सहयोगीदाताहरुको भरमा स्कुल चल्दै आएको विध्यालय ब्यावस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर कार्कीले बताए ।


केहि समय अगाडी आएको हावाहुरीका कारण मुसर समुदायका अधिकाम्स घरको छानो उडाएको थियो । हावा हुरीले बालबालिकाका किताव कापि भिजाए पछि बालबालीकामा पढन पाढनमा समस्या भएको थियो । पथरीशनिश्चरेको ग्रामिण भेगमा रहेको विध्यालयमा अध्यानरत मुसर समुदायका ऋिसिदेव बालबालिकालाई नाल्वोको सहयोगले ठुलो टेवा पुगेको छ ।

सम्बन्धित खवर