रूकुम हत्या काण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रूकुम हत्या काण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

साइनो समाचारदाता

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले ९ जिल्लाको प्रशासन कार्यालयहरु मार्फत रुकुम चौरजहारीमा भएको हत्याकाण्डमा संलग्न दोषीलाई कारवाहीको माग गरिएको छ ।

मञ्ले कार्यालयमार्फत् प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएको होसोही ज्ञापन पत्रमा एमसिसिको बारेमा जनताले बुझ्ने गरी स्पष्ट श्वेतपत्र जारी गर्नुपर्ने माग पनि गरेको छ । शुक्रबार दिउँसो जिल्ला प्रशासन ताप्लेजुङ्, पान्थर, इलाम, झापा, धनकुटा, तेह्रथुम, संखुवासभामा मात्र होइन । इलाका प्रशासन कार्यालय, धरान, उर्लाबारी र दमकलगायत स्थानहरुबाट ज्ञापन पत्र बुझाएका छन ।

सम्बन्धित खवर