अभिनयमार्फत् बच्चा र आमालाई जानकारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अभिनयमार्फत् बच्चा र आमालाई जानकारी

साइनो समाचारदाता

पथरी । नियमित खोप सञ्चालनका क्रममा रोटा भाइरसबाट हुने पखाला रोकथामको सचेतनाका लागि अभिनयमार्फत बच्चाका आमालाई जानकारी गराइने भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पथरी नगर अस्पतालले आज खोपमा संलग्न नगरका स्वास्थ्यमर्कीहरुलाई रोटा भाइरसबाट हुने पखाला रोकथाम तथा नियमित खोप सेवामार्फत सरसफाई प्रवद्र्धनका उपाय बारेमा अभिनय गरेर देखाउने कार्यशाला सम्पन्न गरेको छ । बच्चाका लागि प्रत्येक महिनाको २० गतेको नियमित खोप लगाउन आउने आमाहरुलाई अभिनय गरेर स्वस्थ र अस्वस्थ अवस्था प्रष्टाउने कार्यका लागि स्वास्थ्य कर्मचारीलाई तालिम प्रदान गरिएको डाक्टर साकारबाबु घर्तीले जनाए । घर्तीले कार्यशालाको सहजिकरण गरेका थिए ।

सम्बन्धित खवर