बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता वीरगञ्ज । वेवारिसे शवमा पनि कोरोना संक्रमण भेटिएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । नेपालमा यसअघि कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।

वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले बताएको छ । शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

अनलाइनखबरबाट

सम्बन्धित खवर