मोरङको पथरीशनिश्चरे १ का एक युवालाइ कोरना पोजेटिभ पाइएको छ । भारतको उत्तरप्रदेशबाट काठमाडौ हुदै पथरीशनिश्चरे आइपुगेका ४२ बर्षे युवामा कोरना पोजेटिभ भेटिएको हो ।
उनी बिहिबार नै पथरीशनिश्चरे आइपुगे पनि क्वारेन्टाइनमा रहेका थिएन्न । पथरीशनिश्चरे नगरका जनस्वास्थ्य निरिक्षक मुरारी आचार्यका अनुसार संक्रमित युवाको सम्पर्गमा आएका एक प्रहरी र संगै आएका ५० बर्षिय पुरुषलाइ समेत क्वारेन्टाइनमा राखिएको छ । संक्रमितको कोभिड अस्पताल गोठगाउमा उपचार थालिएको छ ।
पथरीमा पहिलो कोरना संक्रमित ब्याक्ती फेला परेका हुन ।
















