
र्यापिट टेस्टकिट, थर्मलगन, पिपिई,सेनिटाइजर, क्याप,सर्जीकल तथा एन नाइन्टी फाएप० मास्क,पन्जा,चस्मा लगायतका सामाग्रीहरु मंगलवार मन्त्रालयका टोलीले बुझाएका छन । मन्त्रालयले पठाएको सामाग्रीले क्षेत्र नं. ३ मा केहि राहत मिल्ने छ । मन्त्री ढकालले यस अघि नगर राहत कोषमा २५ हजार र स्वास्थ्य सामाग्री आफनो निर्वाचन क्षेत्रमा पठाएका थिए ।
















