जाेखिम वडेकाे भन्दै नगर वाहिरका तरकारी आयातमा राेक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, फागुन १६, २०८०

जाेखिम वडेकाे भन्दै नगर वाहिरका तरकारी आयातमा राेक

पथरी
नगर वाहिर वाट तरकारी नगरभित्र विक्रि वितरण वडे संगै मोरङ्गको दक्षीणी नगरपालिका रतुवामाइले नगरवाहिर वाट आयात हुने तरकारी विक्रि वितरणमा रोक लगाएको छ । जेठ ३ गतेवाट लागुहुने गरि यो निर्णय गरिएको हो ।
कोरना भाइरसका कारण ‘लकडाउन’गरिएको वेला नगरभित्र उत्पादित तरकारीले वजार भाउ नपाएको र तरकारी विक्री गर्न आउने वाट कोरना भाइरस को जोखिम वडेको भन्दै नगरवाहिर वाट आउने तरकारी विक्रीमा रोक लगाइएको हो ।
भारतिय क्षेत्र संग सिमा जोडीएको रतुवामाइमा खुल्ला सिमानाको फाइदा उठाउदै भारतिय तरकारी व्यापारी समेत नगर प्रवेश गर्ने गरेको नगरप्रमुख रविन राईले जानकारी दिए । राईले भने ‘भारतिय तरकारी व्यापारीले भारतिय तरकारीलाई पनि देश भित्रैको भन्दै नगरमा पठाउन थालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गर्ने सहमति गरिएको हो’ उनले भने ‘आफ्नो क्षेत्रमा सजगता अपनाउने हिसाबले बाहिरबाट आउने तरकारी प्रतिवन्ध लगाइएको हो’।
नगरक्षेत्रका किसानले उत्पादन गरेको तरकारीले उचित बजार नपाउदा यहाँका किसान निरास थिए नगरको यो निर्णयले यहाँका तरकारी उत्पादन गर्ने किसानलाई राहात पुगेको छ ।
लकडाउनकै कारण वजार अभावमा यहाँका किसानले उत्पादन गरेको तरकारी खेर गइरहेको थियो भने भारतिय वजार वाट यहाँका वजारमा तरकारी आयत हुदै आएको थियो ।

यहाँका किसानले अन्य नगर र जिल्लावाट तरकारी आयात नहुने भएपछि आफ्ना उत्पादन खपत हुने विश्वास लिएका छन् ।

सम्बन्धित खवर