मातृभाषामा अध्ययन गर्न पाउने संविधान प्रदत्त अधिकारलाई सरकारले मतभेद गर्योः लिवि मञ्च - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मातृभाषामा अध्ययन गर्न पाउने संविधान प्रदत्त अधिकारलाई सरकारले मतभेद गर्योः लिवि मञ्च

साइनो समाचारदाता

पथरी । लिम्बु विद्यार्थी मञ्चले मातृभाषामा अध्ययन गर्न पाउने संविधान प्रदत्त अधिकारलाई सरकारले मतभेद गरेको आरोप लगाएको छ ।

मञ्चका महासचिब गुल्सन आङ्बुहाङले जारी गरेको विज्ञप्तीमा भनेको छ, नेपाल भित्र बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन र सबै समुदायहरुलाई आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने संविधान प्रदत्त अधिकारलाई सरकारले मतभेदको भाव प्रकट गरेको प्रति लि.वि. मञ्च गम्भिर भत्र्सना गर्दछ । भाषा, लिपि, सस्कार, सस्कृति, ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको संरक्षण, सम्बद्र्धन र विकासको निम्ति विगत देखि नै संघर्ष गर्दै आएको मञ्चले तत्काल पाठ्यक्रम कार्यान्वयन सम्बन्धी सूचना २०७६, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ सच्याई मातृभाषाहरुको पाठ्यक्रम निर्माण कार्य तत्काल सुरु गर्न माग गरेको छ । मातृभाषा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने र छाप्ने अधिकार स्थानीय सरकारहरुलाई प्रदान गर्दा पाठ्य सामाग्री, अध्यापन शैलीहरुमा एकरुपता नहुने र त्यसले मातृभाषी विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने मञ्चको भनाइ ।

 

सम्बन्धित खवर