मोरङको मधुमल्लामा दैनिक ३ सय विपन्नलाई खाना खुवाउँदै छत्र डाँगी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मोरङको मधुमल्लामा दैनिक ३ सय विपन्नलाई खाना खुवाउँदै छत्र डाँगी

साइनो समाचारदाता

पथरी । मोरङको मिक्लाजुङ गाउपालिका मधुमल्ला बजारमा एक अस्पताल व्यवसायी छत्र डाँगीले दैनिक ३ सय स्थानीयलाई खाना खुवाउँदै आएका छन । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारको अवस्था नाजुक बन्दै गएकाले डाँगीले बैशाख २० गतेदेखि निःशुल्क खाना खुवाउँदै आएका हुन् ।

लामो समय लकडाउन कारण घरमा खानाको समस्या भएकोले निःशुल्क खाना खान आउनु परेको बालबालिकाको भनाई छ । लामो समय लकडाउन भएका कारण गाँउपालिकाले दिइने रासन झन्झटिलो भएको र काम गर्न नपाएपछि खानामा समस्या भएकाले दैनिक खाना खान निःशुल्क खाना खुवाउने स्थानमा आउनु परेको स्थानीयको भनाई छ ।

डाँगीले लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्दै आएका विपन्न परिवारमा समस्या भएका कारण स्थानीय संघ संस्थाको सहयोगमा ३ सय परिवारलाई खाना खुवाउदै आएको बताएका छन् । डागीले निशुल्क खाना खुवाउन थालेपछि डाँगीलाई हौसला प्रदान गर्न स्थानीय संघ संस्थाहरु समेत सहभागिता जनाएका छन । गाँउपालिकाले सहयोग नगरेको स्थानीय स्वयम सेवक र खाना खान आउने विपन्न परिवार बताउँछन ।

सम्बन्धित खवर