मुकेश कुमार यादब
विराटनगर । शनिबार उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरदे जनाएको छ । उनीसहित आज मात्रै प्रदेश १ मा चार जना
संक्रमित भएको पुष्टि भयो । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या १ सय १० पुगेको छ ।
यस्तो छ आजसम्मको प्रदेश १ को कोरोना रिपोर्ट

















