कोरोना अपडेटः आज कपिलबल्तूमा २ जना संक्रिमित थपिएसँगै सन्क्रमितको संख्याले १ सय १ पुग्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोना अपडेटः आज कपिलबल्तूमा २ जना संक्रिमित थपिएसँगै सन्क्रमितको संख्याले १ सय १ पुग्यो

साइनो समाचारदाता

काठमाडौ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको नमुना परीक्षणमा थप दुईजनामा कोरोना (कोभिड १९) संक्रमित भएको पुष्टि भएको छ ।

कपिलबस्तु नगरपालिका ८, का १६ र २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका हुन् । राति ८ः३० बजे विज्ञप्ती जारी गर्दै उनले संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाए । कपिलबस्तुमा संक्रमितको संख्या थपिएपछि देशैभर संक्रमितको संख्या १ सय १ पुगेको छ ।

हालसम्ममा पीसीआरबाट १४ हजार ५ सय ११ जनाको परीक्षण गरिएको मध्ये १४ हजार १ सय १० जनामा संक्रमण नदेखिएको मन्त्रालयको वेवसाइटमा उल्लेख छ । आरडीटीबाट ५४ हजार ९३ जनाको परीक्षण गरिएको, १७ हजार ३द सय ७२ जना क्वारेन्टाइनमा रहेको, १ सय ३३ जना आइसोलेसनमा रहेको र २२ जना निको भएका छन् । विश्वभरीमा ३६ लाख ३४ हजार १ सय ७२ जनामा संक्रमित देखिएको र २ लाख ५१ हजार ४सय ४६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

 

सम्बन्धित खवर