दङ्गा प्रहरीले कुदाएको मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दङ्गा प्रहरीले कुदाएको मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

पथरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । आज दिउसो ३ बजे शशस्त्र प्रहरी जवान खगेन्द्र कार्कीले कुदाएको को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी—८ कि अनिता राजवंशीको मृत्यु भएको हो । मोटरसाईलले ठक्कर दिएपछि राजवंशी घाईते भएको र उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।


सोहि मोटरसाईकलमा सवार अनिता भण्डारी पनि घाईते हुनुभएको छ । सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर