पहिरो अपडेटः पहिरो हटाएर अवरुद्ध राजमार्ग सुचारु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

पहिरो अपडेटः पहिरो हटाएर अवरुद्ध राजमार्ग सुचारु

गएराती देखि अनवरत परेको वर्षाको कारण पहिरो जादा अवरुद्ध भएको मुग्लिन (नारायणगढ सडक सुचारु भएको छ। मुग्लिन(नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउपालिका ६ जलबिरेमा आज बिहान १०:२० बजे गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको थियो।

पहिरो गएको करिब ४० मिनेटमा पहिरो हटाएर राजमार्ग एकतर्फी रुपमा खुलाइएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। राजमार्ग दुइतर्फी संचालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ। पहिरोका कारण राजमार्ग अवरुद्ध हुदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका थिए। -इच्छाकामना न्युज

सम्बन्धित खवर