यसकारण सबैका प्रीय छन् वडाध्यक्ष सागर राई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

यसकारण सबैका प्रीय छन् वडाध्यक्ष सागर राई

प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । तत्कालीन नेकपा एमालेले आफ्नो किल्लाको रुपमा लिएको मोरङ क्षेत्र नं ३ का स्थानिय तहमा नेपाली काङ्ग्रेसका उम्मेद्धारहरुले जितेका वडा गाउँपालिका तथा नगरहरु कमै छन् । यही कम संख्यामा पर्नेमध्ये अत्यधिक रुचाइएका ब्यक्ति हुन पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष सागर राई ।

स्थानिय तहको निर्वाचनपछि मात्र नभइ बर्षौ अघिदेखि उनि स्थानिय जनतामाझ प्रिय छन् । सबैसंग नम्र भएर बोल्ने, सबैलाई समान ब्यवहार गर्ने उनको बानिले वडा तथा नगरमा उनका विरोधीहरु खासै देखिएका छैनन् । नेपाली काङ्ग्रेसमा आस्था भएपनि सबै पार्टीका ब्यक्तिसँग उनको राम्रो सम्बन्ध रहेको छ । पथरीशनिश्चरे नगरपालिकाको कार्यालय सोहि वडाको भुटानी शरणार्थी शिविरमा हुनुपर्छ भन्ने एजेण्डाले नै उनले चुनाव जितेको स्थानियवासि बताउँछन् । सोही कार्यका लागि उनि पटक पटक विभिन्न मन्त्रालय धाएका समेत छन् । साविक पथरी र शनिश्चरे गा.वि.स मिलेर बनेको पथरीशनिश्चरे नगरपालिकाको कार्यालय सोहि भुभागमा हुनुपर्छ भन्ने शनिश्चरेवासिको माग रहेका कारण वडामा मात्र नभइ तत्कालीन शनिश्चरे गा.वि.समै चर्चामा रहे ।

सबै दलका युवाहरुले उनलाई प्रेरणको श्रोत मान्ने गरेका छन् । लकडाउनको समयमा काठमाडौँमा अलपत्र परेका वडाबासिलाई लिन उनि आफ्ना केही साथिभइहरुलाई साथ लिएर काठ्माडौँ पुगे, तर अलपत्र परेका नगरका अन्य ब्यक्तिलाई छाडेर हिँड्न उनको मनले मानेन । त्यसैले उनले थप यातायातको व्यवस्था गरी सयौँ नागरीकलाई लिएर आए जसकारण नगरका ब्यक्तिहरुमाझ उनि हाइहाइ भए । नगरले बेवास्ता गरेर बिचल्लीमा परेका नागरीकलाई एउटा वडाध्यक्षले सकुशल नगरमा उपस्थित गराए । लाखौँ रुपैयाँ खर्च गरेर ल्याएका वडाध्यक्षलाई न नगरले उचित सम्मान नै गरेको छ, न त सो खर्चको बन्दोबस्त नै गरेको छ ।

नगरमा नेकपाको बर्चस्व रहेका कारण आफ्नो वडाको समस्याहरुको सम्बोधन हुन् आनाकानी हुने गरेको कैयौँ अनुभव उनको रहेको छ । वडामा आफ्नो कामकाजले जाने बृद्धबृद्धाहरुलाई सन्चो बिसन्चो सोध्दै उनले चिया नास्ताको समेत व्यवस्था गर्ने गरेका छन् । आफ्ना नागरीकहरुको समस्यामा रातदिन नभनि साथ दिने वडाध्यक्ष राईबाट जनप्रतिनिधीहरुले पनि शिक्षा लिए हुने ।

सम्बन्धित खवर