कोरोना अपडेट : निको हुनेको संख्या ८ लाख ६९ हजार, कुन देशमा कति? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोना अपडेट : निको हुनेको संख्या ८ लाख ६९ हजार, कुन देशमा कति?

काठमाडौं– कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ८ लाख ६९ हजार नाघेको छ।

नेपाली समय अनुसार सोमबार दिउसो तीन बजेसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित निको भएर घर फर्किनेको संख्या ८ लाख ६९ हजार ९ सय ३५ पुगेको छ।
नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर २९ लाख ८१ हजार ५ सय ९२ जना मानिस संक्रमित भएका छन्। २ लाख ६ हजार ८ सय ३ जनाको मृत्यु भइसकेको छ।

निको भएर घर फर्किनेको संख्या कुन देशमा कति 

स्पेनमा १ लाख १७ हजार ७ सय २७ जना मानिस निको भएर घर फर्किएका छन्।

जर्मनीमा निको भएर घर फर्किनेको संख्या १ लाख १४ हजार ५ सय पुगेको छ।

अमेरिकामा १ लाख ७ हजार ४५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

चीनमा ७८ हजार २ सय ९० जना निको भएर घर फर्किसकेका छन्।

इरानमा ६९ हजार ६ सय ५७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

इटालीमा ६४ हजार ९ सय २८ जना मानिस निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा निको भएर घर फर्किनेको संख्या ४५ हजार ६ सय ८३ पुगेको छ।

ब्राजिलमा निको भएर घर फर्किनेको संख्या ३० हजार १ सय ५२ पुगेको छ।

टर्कीमा २९ हजार १ सय ४० जना मानिस निको भएर घर फर्किसकेका छन्।

स्विजरल्याण्डमा २१ हजार ८ सय मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।

क्यानाडामा १६ हजार ८ सय ८३ जना मानिस निको भएर घर फर्किसकेका छन्।

अष्ट्रियामा १२ हजार २ सय ८२ जना मानिस निको भएका छन्।

बेल्जियममा १० हजार ७ सय ८५ जना मानिस निको भएर घर फर्किसकेका छन्।

भारतमा ६ हजार ५ सय २३ जना मानिस निको भएर घर फर्किसकेका छन्।

नेपालमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको  छ।

–स्वास्थ्यखबर

सम्बन्धित खवर