साइनो समाचारदाता
काठमाडौं । कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र सरकारले लकडाउनको समयावधि बढाइरहेको अवस्थामा शिक्षण क्रियाकलापलाई जारी राख्न त्रिविको अनलाइन कक्षा निर्देशिका जारी गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले लकडाउन अवधिमा अनलाइन माध्यमबाट पठनपाठन गर्ने तयारी स्वरुप विद्युतीय माध्यम (Online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो ।
हेर्नुहोस् त्रिविको निर्देशिका



















