साइनो समाचारदाता
काठमाडौं । बैशाख ८ गते जारी गरेको दुई अध्यादेश बारेमा मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा छलफल हुने बताइएको छ ।
















