साइनो समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारीका एक जना को बक्राह खोलामा डुबेर मृत्यु भएको छ । उर्लाबारी १ का हस्त बहादुर राईको छोरा १४ बर्षीय सन्देश राईको खोलामा डुबेर मृत्यु भएको छ । बुधबार अपरान्ह ४ बजे आफ्नै घर देखि करिब १ किलोमिटरमा रहेको बक्रा खोलामा डुबी रहेको अवस्थामा रार्इलार्इ स्थानीयले फेला परेका थिए । उपचारकै क्रममा उनको अरनिको अस्पतालमा मृत्यु भएको हो ।
















