पथरीशनिश्चरे नगरमा ६ महिना पुग्ने राहत भण्डारन, शुरु भयो राहत बितरण (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीशनिश्चरे नगरमा ६ महिना पुग्ने राहत भण्डारन, शुरु भयो राहत बितरण (भिडियो सहित)

गोपाल काफ्ले पथरी/  पथरीशनिश्चरे नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका आर्थिक अवस्था कम्जोर भएका नगरबासीका लागि राहत भण्डारन र बितरण शुरु गरेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको र नगरबासीमा खाद्यनको समस्या बढे पछि लकडाउन उलङघन नहोस भनेर खाद्यनको ब्यावस्थापन गरेको हो ।
नगरले पहिलो चरणमा ४ हजार परिवारलाई ६० लाख बराबरको खाद्यान्न संकल गरि वितरण गर्न लागेको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर यमुना विष्ट बास्तोलाले जानकारी दिनु भयो ।

नगरले पहिलो चरणमा २ जनाको परिवारलाई १२ केजिका दरले र सो भन्दा माथीको परिवारलाई २५ केजिका दरले वितरण गर्ने भएको हो । चामल संगै नगरले नुन, तेल, दाल र साबुन बितरण गने भएको हो ।
कोरोना संक्रमण बढ्दै गएका कारण पथरीशनिश्चरेमा हप्तामा २ दिन शनिवार र मंगलबार १ बजे देखि ३ बजे सम्म अतिआवश्य पसलहरु सावधानी अपनाएर खुल्ला गर्ने पथरी बाण्ज्यि संघका अध्यक्ष दिपक बस्नेतले जानकारी दिनु भएको छ । पथरीशनिश्चरेमा भएको खाद्यान्न बाहिर नजाने हो भने ६ महिनालाई पुग्ने खाद्यान्न रहेको बस्नेतले जानकारी दिएका छन ।

नगरमा संक्रमणको जोखिमबाट नगरले ब्लिजिङ पाउडर छर्कने कार्य शुरु गरि सकेको छ । ब्लिजिङ पाउडर छर्कने कार्य आफै लागिरहेका वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेन “नगरमा कोरोना संक्रमणबाट बच्न सम्पुण नागरीकलाई घर भित्रै रहिरहन अनुरोध गरेका छन” ।

सम्बन्धित खवर