साइनो समाचारदाता पाँचथर । फिदिम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलाराज तुम्बोपोको मृत्यस भएको छ । विहीबार राष्ट्रिय युवा संघ नेपाल पांचथरका सह संयोजक समेत रहेका तुम्बापोको उपचारको क्रममा मृत्यु भएको हो ।