साइनो समाचारदाता
धरान । लक डाउनको कारण अप्ठ्यारोमा परेका धरान सुनसरीका आगन्तुक विद्यार्थीहरुलाई राहत वितरण गरेको छ ।

समाजबादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसको अगुवाईमा ३५० केजि चामलसंगै ५० केजि दाल राहत सामाग्री करिब ४५ विद्यार्थीहरुलाई बितरण गरेको हो । कोही अप्ठ्यारो परेको विद्यार्थी भएमा सम्पर्क गरेमा आवश्यक खाद्य सामग्री उपलब्ध गराउने युनियनले जनाएको छ ।
















