३१ विपन्न सुत्केरीलाई राहात - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

३१ विपन्न सुत्केरीलाई राहात

साइनो समचारदाता पथरी/ विपन्न परिवारका ३१ सुत्केरीलाई राहत बितरण भएको छ । पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ ले आर्थिक अवस्था कम्जोर भएका सुत्केरी महिलाहरुलाई २५ केजि चामल, न्यानो कपडा, एक केजि घ्यू, २ लिटर तेल, झुल, तेल साबुन वितरण गरेको हो ।

राहत पाउनेमा अधिकाम्स मुरहर समुदायमा अति विपन्न परिवार रहेका छन । उनिहरुलाई सानो भए पनि खुसी दिलाउन वडाले राहत बितरण गर्दै आएको छ ।
एक दाम्पतीले दुई पटक सम्म सुत्केरी हुदा वडाले एउटा भाले, नुन, तेल, चामल र झुल वितरण गर्दै आएको छ ।

वडाले ७५ सालको बिपन्न कोषबाट आर्थिक अवस्था कम्जोर भएका सुत्केरीहरुलाई नगर प्रमुख दिलिप कुमार राई र वडाध्यक्ष जयबहादुर तामाङले घरमै गएर राहत वितरण गरेका हुन ।

कोरोना संक्रमणले नगरमा आउन असहज भएको र रोजगारीमा जान नपाएकाले दैनिक ज्याला मज्दुर गरेर खान समस्या भए पछि राहत घर घरमा पुर्याएको वडाध्यक्ष जयबहादुर तामाङले बताए ।

घर घरमा गएर राहत बितरण गर्दै पथरीशनिश्चेका मेयर दिलिप कुमार राईले देश आपतकालिन अवस्थामा रहेकाले सबैले नगरबासीले स्वयम सुरक्षीत रहेर नगरलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

सम्बन्धित खवर