नगर क्षेत्र अनुगमन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नगर क्षेत्र अनुगमन्

साइनो समाचारदाता

पथरी । कोरोना भाइरसबाट वच्ने सचेतना दिँदै घर भित्रै वस्न आब्हान गरी मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा आइतबार पनि अनुगमन् गरेको छ ।

नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन, खाद्यान्नको सहज उपलब्धताको अनुगमन् गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् । टोलीले विभिन्न वडामा अनुगमन् गर्दै सडकमा हिडिरहेकाहरुलाई कडा चेतावनीका साथ घरभित्र बस्न लगाएको छ । यस क्रममा वडा नम्वर ५ मा भेला भएर क्यारेमबोर्ड खेल्ने, वडा नम्वर २ मा लुँडो खेल्नेहरुलाई खेल खेल्न बन्द गराइएको छ । नगर सुरक्षाकर्मी सहितको टोलीले १ थान लुँडोको बोर्ड समेत बरामद गरेको छ । अनुगमन्मा भेटिएका मास्क नभएको अवस्थाका ज्येष्ठ र आर्थिक विपन्नलाई मास्क समेत वितरण गरिएको छ । आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मर्मलाई ध्यान दिएर सवै आआफ्नो ठाउँबाट लागिपर्नुपर्ने कुरामा नगरपालिकाले बारम्बार अनुरोध गरिरहेको छ

सम्बन्धित खवर