कोरोना भाइरस नभएको पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

कोरोना भाइरस नभएको पुष्टि

साइनो समाचारदाता

चितवन । जिल्लाको भरतपुर कोरोना विषेश (अस्थाई) अस्पताल भरतपुर १० मा मंगलबार मृत्यु भएका युवालाई कोरोना भाइरस नलागेको पुष्टि भएको अस्पताल प्रमुख भोजराज अधिकारीले बताएका छन् ।

मंगलबार साढे नौ बजे मृत्यु भएका वीरगन्जका ३० वर्षीय युवालाई छाला, फोक्सो र मृगौला लगायतको समस्या थियो। सुरूमा चितवनको सिएमसी अस्पताल पुगेका उनलाई ज्वरो र निमोनिया देखिएको भन्दै कोरोना अस्पताल पठाइएको थियो। युबाको कोरोनाबा मृत्यु भएको हो वा हैन ? भनेर परीक्षणका लागि अस्पतालले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । अस्पताल प्रमुख भोजराज अधिकारीले भर्खर नतिजा नेगेटिभ आएको बताए । चितवनबाट स्याम्पल लिएर गएका चार जनालाई प्रयोगशालाले नेगेटिभ नतिजा आएको पनि जनाए ।

सम्बन्धित खवर