कोरोना भाइरस रोकथाम तथा सचेतनामूलक अभियान अन्तर्गत लाँलीगुरास नगरपालिका(तेह्रथुम)ले माक्स वितरण गरेको गरेको छ । नगर प्रमुख अर्जुन माबोहाङलगायतले बसन्तपुरमा घरेलु माक्स वितरण गर्दै ।