फ्रान्सबाट आएकी युवतीमा कोरोना, टेकुमा उपचार हुँदै, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

फ्रान्सबाट आएकी युवतीमा कोरोना, टेकुमा उपचार हुँदै, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

काठमाडौं। स्वास्थ्य मन्त्रालयल नै काठमाडौंमा एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो घटना फ्रान्सबाट आएकी युवतीमा देखिएको मन्त्रायले जनाएको छ।

चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी दिएको हो।

उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा राखिएकाे छ। विमानस्थल ओर्लिनासाथ उनलाई क्वारेन्टाइनमा राखिएकाे थियाे। अहिले उनकाे उपचार शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भइरहेकाे छ।

उनीसँगै आएका अरु सबैलाई क्वारेन्टाइनमै राखिएकाे सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले जानकारी दिए।

सम्बन्धित खवर