हिउँदे अधिबेशननाट प्रेदशको नाम आउछः मन्त्री विस्वास - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

हिउँदे अधिबेशननाट प्रेदशको नाम आउछः मन्त्री विस्वास

साइनो समाचारदाता

मोरङ । प्रदेश सरकार, प्रदेश १ का उध्योग, पर्यट्न, वन तथा वातावरण मन्त्री बिजयकुमार विश्वासले जारीे हिउँदे अधिबेशनले प्रदेशको नाम राख्ने बताएका छन । बुधबार मोरङको सुन्दरहरैचा(६ मा लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको वार्षिक साधारण सभामा बोल्दै मन्त्री विस्वासले सो कुरा बताएका हुन । नाम सर्बसहमतिको आधारमा ल्याउन पहल भइरहेको बताए । मन्त्री विस्वासले किरात, कोशी, सगरमाथालगायतबाटै सर्वसहमति खोज्ने प्रयास भइरहेको बताए । तीन दिन अघि बसेको नेकपाको संसदीय दलको बैठकमा नाम यहि अधिवेशनले ल्याउने छलफल भएको उनले बताए । मन्त्री विस्वासले दुई बर्षमा व्यापक विकाश भएको बताए । प्रदेशको ५६ वटै निर्वाचन क्षेत्रमा २८ देखि ८० करोडसम्मको बहुबर्षिय योजनामा सडक निर्माण, ८६ वटा मुख्यमन्त्री सडक निर्माण भइरहेको बताए । मन्त्री विस्वासले २०४०र०४२ सम्म दक्षिण बेल्टमा बस्ने बसिन्दाले बयल गाडा काठ दाउरा लाने गरेको उल्लेख गर्दै पछि त्यो अधिकार खोसिएको उल्लेख गर्दै साझेदारी वनबाट भारतको सीमाना छेउका जनताले पनि सुबिधा पाउनुपर्ने बताए । सरकारले प्रदेश १ मा जडिबुटी प्रशोधन केन्द्र निर्माण र बिरुवा उत्पादनको कर्यमा लागिरहेको बताए । प्रदेश सभामा वनको विधेकमा छलफल भइरहेकोले यहि अधिवेशनबाट पारित हुने बताए ।

लाटिझोडा साझेदारी वन समितिका संयोजक रुद्रप्रसाद पोख्रेलको अध्यक्षतामा भएको सभामा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल गिमिरेले नेपालमा २०६१ बाट साझेदारी वन सुरु भएको हाल ११ वटा जिल्लामा ३१ वटा साझेदारी वन रहेको विवरण सुनाए । प्रदेश १ मा चार वटा मोरङमै मात्र साझेदारी वन रहेको छ । कार्यक्रममा साझेदारी वनका प्रदेश १ अध्यक्ष प्रकाश पौडेल, बुढिगंगा गाउँपालिका प्रमुख बालचन माझी लागायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा लाटिझोडा साझेदारी वनमा भएको वैग्यानिक वन व्यवस्थापनको दृश्यहरु देखाइएको थियो ।

सम्बन्धित खवर