खोला पारी म माया लाउदिन...सार्वजनिक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

खोला पारी म माया लाउदिन…सार्वजनिक

साइनो समाचारदाता

दार्जेलिंग भारत । नेपानिया दाजिर्लिङ ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित खोला पारी मा माया लाउदिन…बोलको भिडियो सार्वजनिक भएको छ ।

भारतको दार्जिलिङमा बसोबास गर्दै आएका गायक तथा रचनाकार ज्याक्मे दाइको निर्देशनमा बनेको गीतमा ज्याक्मे दाई, रोजिना प्रधान, सुरज, बिक्रम, समिर, संगित, प्रनित, दिनेश, मनोज, रञ्जना, यसोदा, प्रियालगायत स्क्रिनमा देखिनेछ । निसान जेन तामाङको सम्पादन, छायांकन रहेको गीत दाजिर्लिङको मिरिक मन्जु पार्क, मिरिक फौवागारी टि गार्डेन, तराई पिक्निक स्पोर्टलगायत रमणीय स्थलहरुमा सुटिङ गरिएको छ । रचना, संगित र गायन अशोक थुलुङ राईको रहेको खोला वारीलाई एरेन्ज मिलन चाम्लिङले गरेका हुन् ।

स्मरण रहोस ज्याक्मे दाइको रचनामा रहेको नन्दु गुरुङ र मेलिना राईको स्वरमा भञ्ज्याङ काटी नजाउ, ज्याक्मे दाइको स्वरमै ढोल बज्यो ड्याम ड्याम गीत यस अधि नै युवट्यव मार्फत सार्वजनिक भइसकेको छ ।

सम्बन्धित खवर