राजपासँग चाँढै पार्टी एकताः अध्यक्ष यादव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

राजपासँग चाँढै पार्टी एकताः अध्यक्ष यादव

साइनो समाचारदाता

विराटनगर । राष्टृय जनता पार्टीसँग पार्टी एकता भएरै छाड्ने सम्माजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् । शनिबार बिराटनगरमा सम्पन्न मोरङ जिल्लास्तरीय विसु अभियान उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पार्टी एकताको निम्ति पहल दुवै तर्फबाट जारी रहेको खुलासा गरे ।


उनले आफ्नो पार्टी अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विरुद्धमा नरहेको जिकिर गर्दै सरकार र नेकपाभित्रै एमसीसीबारे समस्या देखिएको स्पष्ट पारे । यादवले भने ’एमसीसीको बारेमा प्रष्ट पार्ने र सबैको राय मिलाउने काम सरकारको हो । सरकारले संसदमा प्रस्तुत गर्न सक्छ वा सक्दैन त्यो सरकारको क्षमताको कुरा हो ।’


विसु अभियानको उद्देश्य पार्टी विस्तार, सुदृढ र सुदृढीकरण गर्नु रहेको भान्दै अध्यक्ष यादवले यो अभियानले कार्यकर्ताहरुको कार्यक्षमता वृद्धि गर्ने दावी गरे । प्रशिक्षणका सहभागीहरुतर्फ लक्षित गर्दै उनले विधि प्रकृयामा नचल्ने संगठन र कार्यकर्तालाई विधि र प्रकृयामा ल्याउने र पार्टी अनुशासनमा आबद्ध गर्न पनि विसु अभियान ल्याइएको सुझाए । संविधान संशोधनको प्रस्ताव आफूहरु सरकारमा हुँदा नै लैजान सफल भएको भन्दै यादवले प्रधानमन्त्री ओली र नेकपाले संशोधन प्रस्ताव अस्वीकार गरेकै कारण सरकार छाडिएको जानकारी दिए । संघीयता भनेको १४ अन्चलबाट ७ अन्चलमा मुलुकलाई रूपान्तरण गर्नुमात्रै होइन भन्दै उनले पहिचान र सामर्थ्यका आधारमा नेकपा र कांग्रेसबाट मुलुकको समृद्धि र सुसाशन सम्भव नहुने ठोकुवा गर्दै यादवले भने ’उनीहरु आफ्नै सैद्धान्तिक धरातलबाट च्युत भैसकेका छन् । अब उनीहरुले सामाजिक, आर्थिक, राजनीतिक लोकतन्त्रको विकास गर्न असम्भव छ ।’ मुलुकमा जातीय, लैंगिक र वर्गीय विभेद र शोषण कायम राखेर समाजवादमा पुग्न नसकिने उनको भनाइ थियो ।

सम्बन्धित खवर