साइनो समाचारदाता
धरान । सुनसरीको धरानमा सम्पन्न लिम्बू पत्रकार संघ सुनसरीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले कुशल कुरुम्भङको नेतृत्वमा नयाँ समिति निर्वा्चित गरेको हो ।
समितिको उपाध्यक्ष धीरेन लिम्बू, सचिव मेरिना तुम्सा, कोषाध्यक्ष सिंहबहादर मादेन सदस्यहरूमा मौसमी पारघरी खजुम, यशोदा लिम्बू, रेश्मा सुब्बा छ्न् । हर्ष सुब्बा, निलिफा सुब्बा, प्रदीप मेन्याङबो, सुमन जबेगु, सन्तोष कुरुम्बाङ, यसोदा सेने र लक्ष्मी मादेनलाई अधिबेशनले केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

















