प्रदेश नम्बर १ मा बलिदानी दिवस मनाइयो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश नम्बर १ मा बलिदानी दिवस मनाइयो

साइनो समाचारदाता

विराटनगर । माघ ५ गते मनाउँदै आएको बलिदानी दिवस प्रदेश १ मा पनि मनाइएको छ ।

दिवसको अवसरमा विराटनगर १३ स्थित पूर्वान्चल बाल आश्रममा फलफूल बितरण, स्वास्थ परीक्षणको साथै औसधि बितरण गरेको छ । मधेशी स्वास्थकर्मी फोरम मोरङले सो कार्यक्रमको आयोजना गरेको हो । समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा १ सय २० जनाले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा ससदीय दलका नेता जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, स्वास्थ्यकर्मी फोरमका महासचिव कृष्ण लाल यादबलगायतले बोलेका थिए ।

समाजवादी पाटी जहदा गाउपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । को गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले उद्घाटन गरेको रक्तदान कार्यक्रममा गाउँपालिका की उपाध्यक्ष शालो साहलगायतले रक्तदान गरेका थिए । त्यस्तै बिराटनगर भन्सार कार्यालय सहिद बेचन मियाको सालिकमा माला अर्पण कार्यक्रम गरिएको छ ।

सम्बन्धित खवर