दुई मोटरसाईकल दुर्घटना हुदा वडाध्यक्षको कारमा क्षती - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दुई मोटरसाईकल दुर्घटना हुदा वडाध्यक्षको कारमा क्षती

साइनो समाचारदाता रोसी/ काठमाडौ जादै गरेको दुई मोटर साईकल रोसी गाँउपालिका वडा नंम्वर ६ मा दुर्घटनामा परेको छ । शुक्रबार साझ ३ बजेको समयमा काठमाडौ जादै गरेको प्रदेश नं. ३–०२–००९ प ६६५७ नम्वरको मोटरसाइकलले प्रदेश ३–०२ प ६७६६ नम्वरका मोटरसाइकलाई ओभरट्याक गदा एक आपसमा ठोकिएर मोरङ पथरीशनिश्चरे वडा नम्वर ६ का वडाध्यक्ष जयबहादुर तामाङको बा. १७ च ८४४८ नम्वरको कारमा ठोकिएको थियो ।


प्रदेश नं. ३–०२–००९ प ६६५७ नम्वरको मोटरसाइकल चालक उदयपुरका जितमान कटुवालले प्रदेश ३–०२ प ६७६६ नम्वरका मोटरसाइक सिन्दुलीका दिनेश भुजेललाई ठकर दिई पुर्व आउदै गरेका वडाध्यक्ष तामाङको गाडिमा ठोकिएको तामाङले बताए ।
दुर्घटनामा मोटर साइकल चालक जितमान र उनकी श्रीमती सामान्य चोटपटक लागेको छ भने तामाङको बा. १७ च ८४४८ नम्वरको कारको अगाडीको भागमा र भुजेलको २२० को पल्सरमा समेत क्षती भएको स्थानिय प्रहरीले बताएको छ ।
पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष तामाङ दुर्घटनामा परेका छन । परिवार सहित काठमाडौ भ्रमणमा रहेका तामाङ भ्रमण सकिएर घर फर्कने क्रममा रोसि गाँउपालिका वडा नं. ६ मा दुर्घटनामा परेका हुन ।
घटना पछि भुजेल र कटुवाल संगै तामाङ काठमाडौ फर्कीएका छन ।

सम्बन्धित खवर