सीप र संस्कारसहितको शिक्षा आवश्यकः अध्यक्ष पुरी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सीप र संस्कारसहितको शिक्षा आवश्यकः अध्यक्ष पुरी

साइनो समाचारदाता

विराटनगर । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सीप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिएका छन् ।

प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन शत्रमा मंगलबार विराटनगरमा बोल्दै अध्यक्ष पुरीले यस्तो बताएका हुन् । गुणस्तरमा सुधार गरि निजी विद्यालय सामुदायिक भन्दा अलक ढंगले अगाडि बढनुपर्ने उनले बताए । उनले विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरि व्यवस्थित तरिकाले संचालन गरिनुपर्ने बताए । ‘पढन र लेखेर मात्र हुदैन,’ उनले भने, ‘सीप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्दछ ।’ कार्यक्रममा बोल्दै उनले शिक्षालाई शिवसँग जोडेर लैजाने विषयमा अगाडि बढिसकेको जानकारी दिए । काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विधुवानहरुलाई ल्याएर शिक्षालाई शिपसँग जोडेर अगाडी बढने विषयमा राष्ट्रिय स्तरको सेमिनरको तयारी गरेको पनि उनले जानकारी दिए ।

सोही अवसरमा प्याब्सन मोरङको भवन निर्माणमा सहयोग पु¥याउने दुई दर्जन पब्लिकेशनहरुलाई सम्मान गरिएको छ । यस्तै विष्णु डंगोल, भवती प्रसाद घिमिरे, गाविेन्द काकीलाई पनि सम्मान गरिएको थियो । पत्रकार सुशिला पाठक पनि सम्मानित भइन् ।

प्याब्सन मोरङको २ तले भवन उद्घाटन

विराटनगर महानगरपालिका ३ स्थित प्याब्सन मोरङको आफनै भवन निर्माण भएको छ । कुल १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुँपैयाको लागतमा नवनिर्मित २ तले भवनको उदघाटन मंगलबार गरिएको हो । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको अवसर पारेर भवन सो उदघाटन गरिएको हो । उक्त भवनको उद्घान प्याब्सनका केन्द्रिय अध्यक्ष टीकाराम पुरीले गरेका छन् ।

सम्बन्धित खवर