कर्मचारी संगठनको १२ औं साधारण सभा सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कर्मचारी संगठनको १२ औं साधारण सभा सम्पन्न

पथरीशनिश्चरे कर्मचारी संगठनले आफ्नो १२ औं साधारण सभा सम्पन्न गरेको छ । पर्यटकिय स्थल बेतना सिमसमर क्षेत्र बेलबारीमा पिक्निक सहितको साधारण सभाले ३ जना सहकारीकर्मी र ५ सहकारीलाई सम्मान गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले सहकारी र सहकारी कर्मचारी संगठन संग जुसुकै बेला पनि सहकार्य दिन र लिन तयार रहेको बताउनु भयो । पथरीशनिश्चरेमा कर्मचारी संगठनले गरेका गतिबिधीको प्रसंसागर्दै प्रमुख अतिथी राईले आउदा दिनमा नगरले थप सहयोग गर्ने बताउनु भयो ।


नेपालमा सहकारीको अवधारण र अहिलेको सहकारीको अवस्था पुर्वी मोरङले बिशेस जोगाएको नेफ्कुन संचालक घनश्याम अधिकारीले बताउनु भयो । सहकारीका कारणले देशको आर्थित अवस्थामा ठुलो टेवा पुगेको उहाले बताउनु भयो ।
सहकारीले सहकारीमा योग्दान गर्ने पथरी शनिश्चरेका तिलक बान्तावा नेफ्स्कुन संचालक घनश्याम अधिकारी र गोमा नेपाललाई सम्मान गरेको छ भने शनिश्चरे साकोस, कन्तुर साकोस, दिदिबहिनी साकोस, पथरी कृषी साकोस र शिदेश्वर साकोस संचालक समितीलाई सम्मान गरेको हो ।
२६४ सालमा स्थापित कर्मचारीको संगठीतले कर्मचारी र सहकारीको हकहितका लागि सहकार्य गर्दै आएको छ भने समाजका बिकृती र बिसंगतीका बिरुद्ध सकरात्म कार्य गर्दै आएको छ ।
गणेश कुमार राईको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपस्थीत अतिथीलाई संगठनका उपाध्यक्ष मोहनकुमार श्रेष्टले शुभकामना मन्तब्य ब्याक्त गर्नु भएको थियो ।
भिडियो एफ टिभि सुनसरीको पथरीमा कर्मचारी संगठन हो ।

सम्बन्धित खवर