असामानताको बारे खोजेर लेख्न आग्रह - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

असामानताको बारे खोजेर लेख्न आग्रह

साइनो समाचारदाता

सिन्धुली । नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय उपाध्यक्ष नवीन रोका मगरले प्रतिगामीहरुबाट बचाउन आदिवासी जनजातिहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले पत्रकारहरुलाई सामाजिक असामानताको बारे खोजेर लेख्नु सुझाव दिए । फोनिजमा आवद्ध पत्रकारहरुले आफ्नो समुदाय पछि पारिनुको कारण खोजेर सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।

हिजो पुस ६ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) केन्द्रिय समिति सिन्धुलिको खनियाखर्कमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै मगरले सो कुरा बताएका हुन् । उनले प्रदेशहरुको नाम पहिचानको आधारमा नराख्ने, आदिवासी जनजातीहरुको चाडको बिदा कटौती, लोकसेवामा दिइन्दै आएको आरक्षण कटौती जस्तो कार्य गर्दै गए भिडन्त हुने दाबी गरेका छन् । फोनिज संघीय अध्यक्ष डन्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनिमाया माझी, युवा महासंघका अध्यक्ष किरण सुनुवार, न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष गंगाधर पराजुलीलगायतले विचार राखेका थिए । फोनिजको राष्ट्रिय भेला आज समापन हुदैछ ।

सम्बन्धित खवर