साइनो समाचारदाता
साइप्रस । किरात याक्थुङ चुम्लुङ साइप्रसले गायकद्वय दिपक लिम्बु र सुरेन लिम्बुलाई सम्मान गरेको छ । चुम्लुङ साइप्रसले चासोक तङ्नाम साँस्कृतिक कार्यक्रमको आयोजना गरी सम्मान पत्रले सम्मानीत भएका हुन् ।

तस्वीरहरुः साइप्रस नेपाल डटकम