जेसीजबाट प्रोडक्सन भएको युथहरुले देशलाई लिड गर्नुपर्छ : जेसी अशोक शंकर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

जेसीजबाट प्रोडक्सन भएको युथहरुले देशलाई लिड गर्नुपर्छ : जेसी अशोक शंकर

अशोक शंकर
नेपाल जेसीज राष्ट्रिय अध्यक्षका उम्मेदवार

जेसीज कस्तो संस्था हो ?

जेसीज अन्तर्राष्ट्रिय संस्था हो । विश्वभरीका १२० वटा देशहरुमा यसको सञ्जाल छ । नेपालमा १५१ वटा ग्रामीण तथा सहरको विभिन्न सिटीहरुमा जेसीजको शाखाहरु रहेको छ ।

जेसीजमा कहिलेदेखि आबद्ध हुनुभयो ?

सन् २०१० देखि पथरी जेसीजको संस्थापक अध्यक्ष भए ।

राष्ट्रिय अध्यक्षको पदमा उम्मेदवारी किन दिनु भयो ?

जेसीजमा आएर व्यक्तित्व परिवर्तन गर्ने हो । १० वर्षसम्म जसरी जेसीजमा होमिए । होमिदा मेन सिकाउने भनेकै लिडरसिप हो । सिकेर मैले परिवर्तन गरे । जेसीजमा आएर एउटा युवाले आमुल परिवर्तन गर्न सक्छ, सकिदोरैछ भन्ने एउटा एक्जाम्पलको रुपमा आफूलाई उभ्याएको छु । त्यस कारण १ वर्ष कमिङ जेनेरेशनको लागि भनेर आफ्नो लिडरसिपको लागि अगाडि बढाएको छु ।

नेपाल जेसीज राष्ट्रिय अध्यक्षको प्रत्यासीहरु अरु पनि हुनुहुन्छ । अन्य अध्यक्षका प्रत्यासीहरुलाई छोडेर तपार्इँलाई नै किन देशभरीका जेसीजहरुले मत हालेर अध्यक्षमा निर्वाचित गराउने ?

धेरै अध्यक्षको प्रत्यासी हुनुहुन्छ । आम मतदाताहरुले मलाई नै रोज्नुपर्ने कारण के हो भने जेसीजमा आएर एउटा युवाले धेरै कुराहरुको परिवर्तन गर्न जरुरी छ । समाजमा गाइडलाइन्समा हुर्कदै गरेको युवा अन्तर्राष्ट्रिय संस्थामा आइसकेपछि गर्नुपर्ने परिवर्तन राइट तरिकाले गर्न सक्यो भने युवाहरुको लागि नेतृत्व प्रदान गर्न सक्छ र मैले १०÷११ वर्षको इतिहासमा हिजो यही पथरी क्षेत्रमा सामान्य ढंगको व्यवसायी, सामान्य ढंगको युवा आज राष्ट्रिय अन्तर्राष्ट्रिय लेबलमा आफूलाई एप्रोज गर्न सक्यो । इन्डिभिज्वलरुपमा आफूलाई चेन्ज गर्न सक्यो । समाजले खोजेजस्तो आफूलाई सकारात्मक युवाको रुपमा विकसित गर्न सके । यो रोडमोडलको रुपमा आफूलाई प्रेजेन्ट गरेको हुनाले आम मतदाता जेसीज मनहरुले अरु साथीहरु भन्दा अशोक शंकर नै अब्बल हो भन्ने कुरामा विश्वास भएर मतदान गर्नुहुन्छ भन्ने मैले ठानेको छु ।

अध्यक्षको प्रत्यासी भएपछि जेसीजहरुमा प्रचारात्मक गतिविधि गरिरहनुभएको छ । के कस्तो सुझाबहरु पाइरहनुभएको छ ?

विशेष गरी जेसीज भरी १५१ वटा ठाउँमा चुनाबी अभियानमा गए । एउटा युवाको चासो भनेको राष्ट्रप्रति चिन्ता छ । तर पनि जेसीजको मेन दायित्व भनेकै युवाहरुलाई कसरी हुन्छ युवाहरुलाई स्टाबलिष्ट गर्न अभियान चलाउने हो । त्यो स्टाबलिष्ट युवा, सकारात्मक युवा आफूलाई नै परिवर्तन गरिसकेको युवाको जमातबाट नै समाजको परिवर्तन हुन्छ भन्ने मेन मान्यता हो । तर के हो भने सबै युवाहरुको निरासा चाहि देश आज जुन अवस्थामा छ, मेन कारण भनेकै पोल्टिकल लिडर डिसिप्लिन भएन । जेसीजबाट प्रोडक्सन भएको युथहरुले अब लिड गर्नुपर्छ । समग्र युवाहरुनै राज्यको पोल्टिकल तहमा लिड गर्नुपर्छ भन्ने प्राय प्राय सुझाब सल्लाह पाएको छु । जेसीजमा एक वर्ष कार्यकाल हो । हामीले १ वर्ष कन्ट्रिब्यूसन गर्ने हो । एक वर्ष कन्ट्रिब्यूसन गरेपछि राष्ट्रको लागि जिम्मेवारी नागरिकको हैसियनमा भएर समाजमा खडा हुनुपर्छ भन्ने मैले सुझाब पाएको छु ।

गफगाफ :फिपराज बेघा / तस्वीरः इश्वर दुलाल

सम्बन्धित खवर