याङवरक गाउँपालिका (पाँचथर) को सीमावर्ती क्षेत्र चिवाभन्झाङ वासुममा परेको हिमपातको दृश्य । हिमपातले जनजीवन तथा विकास निर्माणको काम समेत प्रभावित भएको छ । तस्वीरः सन्त बेघा