साइनो समाचारदाता
पथरी । लाओती सयङको ४९ औं नयाँ कार्य समिति मोरङको पथरी शनिश्चरेमा गठन गरिएको छ ।
समितिको संयोजकमा भोजकुमार लाओती, उपाध्यक्षमा खगेन्द्र लाओती, सचिबमा मन्जु राई लाओती, सहसचिबमा आरामसिह लाओती, अर्थ बिभागमा बुद्धवीर लाओती र सदस्यहरुमा दिप चन्द्र लाओती, रेखा राई लाओती, लिला लाओती सेर बहादुर लाओती, इन्द्र सुन्दर लाओती, मया श्रेष्ठ लाओती, रबि लाओती, राम सुन्दर लाओती, हाङ सुन्दर लाओतीलगायत छन् ।
सयङको भेलाले पुनहाङ लाओतीको ४८ औं पुस्ताहरु दिनबहादुर लाओती, धन बहादुर लाओती, पृथीमान लाओती र खडग सुन्दर लाओतीलाई सम्मान पनि गरिएको थियो । लाओती सयङ ४९ दारा ४ जनालाई सम्मान गरिएको हो ।

















