सचेतना जगाउदै आइतबारे गाइज - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सचेतना जगाउदै आइतबारे गाइज

साइनो समाचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे वडा नं. ३ मा रहेको जनता मा. वि. मा लागू पदार्थ दुर्ब्यसनी, मानव बेचबिखान तथा ट्राफिक सचेतना संम्बन्धी एक कार्यक्रम सम्पन्न भएको छ । आइतबारे गाइजको आयोजना तथा जनता मा.बि. पथरीशनिश्चरे, इलाका प्रहरी कार्यलय पथरी, ट्राफिक कार्यलय पथरीको समन्वयमा जनता मा.बि. का बिध्यार्थीहरुलाई दुर्ब्यसनी, मानव बेचबिखान तथा ट्राफिक सचेतना संम्बन्धी जानकारी जगाएको छ ।


कार्यक्रमको उद्घाटन गर्दै पथरीशनिश्चरे नगरपालिका उप प्रमुख यमुना विष्ट बास्तोलाले गर्नु भएको थियो भने दुर्ब्यसनी र मानव बेचबिखानको असर र बच्ने उपाय बारे ईलाकमा प्रहरी कार्यलय पथरीका डि एस पि दिलिपकुमार गिरीले प्रशिक्षण दिएका थिए । त्यस्तै ट्राफिक सचेतनाका बारेमा ट्राफिक प्रहरी कार्यलय पथरीका प्रमुख मनिराम कोइरालाले सहजिकरण गर्नु भएको थियो ।

सम्बन्धित खवर