
साइनो समाचारदाता
काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अन्र्तगतको कानून संकाय अन्र्तगत स्नातक तह तीन बर्षे एलएलबी तृतीय बर्षको नतिजा प्रकाशित भएको हो ।
नियमित तथा आंशिक विद्यार्थीहरु समेतका नेपाल ल क्याम्पसका विद्यार्थीहरुको परीक्षाको नतिजा प्रकाशित भएको त्रिविले जनाएको छ । परीक्षा २०७६ सालमा जेठ २८ गतेदेखि सञ्चालन भएको थियो ।
https://www.tuexam.edu.np/?fbclid=IwAR26Q070Gi5TtZw4OErM-AWbvQn9cBbYcUYUJ9-QIbJ13el_RIiclur7EYU
















