जाडोमा तातो, सुत्केरीलाई भाले, स्कुल नपढ्ने परिवारलाई कुनै पनि सुबिधा नदिने : वडाध्यक्ष तामाङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

जाडोमा तातो, सुत्केरीलाई भाले, स्कुल नपढ्ने परिवारलाई कुनै पनि सुबिधा नदिने : वडाध्यक्ष तामाङ

साइनो समाचारदाता पथरी/ जाडोका कारण स्कुल जानबाट बन्चित बिध्यार्थीहरुलाई स्कुल जान अभिपेरित गदै मोरङ पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जय बहादुर तामाङले लुगा बितरण गरेका छन । चिसो बढे संगै मुसर समुदायमा रहेका बालबालिकाहरु परालको घुर ताप्ने स्कुल नजाने समस्या आए पछि तामाङले दाउरा र न्यानो लुगा वितरण गरेका हुन ।


तामाङ मुसरको घर घरमा गई बालबालिकाहरुलाई आफैले लुगा लगाई खुशि दिएका छन । साना देखि ठुला सम्मका सबैलाई छानि छानि लुगा बितरण गरेका तामाङले न्यानो महसुस गर्न आगो ताप्न दाउरा समेत वितरण गरेका छन । लुगा बितरण गर्दै वडाध्यक्ष तामाङले स्कुल नजाने र नपठाउने परिवारलाई कुनै पनि सुबिधा नदिने बताए ।
तामाङले आफ्नो वडामा मुसर समुदाय रहेको र जाडोमा समस्या हुने भएकाले बर्षभरी जाडोका कपडा संकलन गरी बितरण गर्ने गरेका छन । तामाङले मुसर समुदायलाई प्राथमीक्तमा राखि सैर्य चुलो, मिनि इन्भोटर, दाउरा र सिरक बितरण गर्दै आएका छन भने चाँड पर्वमा खाद्यन्य बितरण गर्दै आएका छन । त्यस्तै तामाङले मुसर समुदाय भित्र सुत्केरी भएका महिलालाई सुत्केरी उपहार लोकल भाले दिने गरेका छन ।

सम्बन्धित खवर