साइनो समाचारदाता
पाँचथर । जिल्लाको याङवरक गाउपालिका वडा नम्बर १ न. का आगलागी पीडतलाई सहयोग हस्तान्तरण गरेको छ ।

इक्साहाङ इग्मेसो पेखोइङ बेघा थोबोजुमले नगद २७ हजार सहयोग गरेको हो । १ं० हजार नगद र १७ हजार बराबरको जिन्सी सामाग्री हस्तान्रण गरेका हो । साबिक च्याङ्गथापु ९ निवासी थोबोजुम केन्द्रीय समिति सदस्य चन्द्र सिं बेघाको घर पुस ८ गते साझ पख आगलागी भएको थियो । थोबोजुमका अध्यक्ष मचिन्द्र प्रसाद बेघाले आगलागी पीडित चन्द्रसिंह बेघालाई हस्तान्तरण गरेका हुन् ।

















