वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्क घर निर्माण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्क घर निर्माण

वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्क घर निर्माण, सामुदायीक वन र वन कार्यलय बेखवर, मिलेमहत्वको संभावना

साइनो समचारदाता पथरी/ हरियो वन नेपालको धन भन्ने उक्ती हराउदै गएको छ । पछिल्लोअवस्थालाई हेर्ने हो भने वनको जग्गामा धर्म, सस्कृतीको नाममा जातीय मठ मन्दिरनिर्माण हुने क्रम बढ्दो रहेको छ ।
पुर्वि मोरङको बेलबारी देखी झपाको सुरुङगा संम्मलाई हेर्ने होभने वनको धेरै भुभागहरु जात जाती र र्धम समुदाय र कपुर थान (चिहान) ले ओगटेको देखिन्छ । वन जंगल समुदायले संरक्षण गर्न थाले पछी नेपाल सरकार वन तथावातावरण मन्त्रालयले सामुदायीक वनलाई हस्तान्तरण गर्यो तर अतिक्रमण भने रोक्न सकेकोछैन ।

मोरङको कानेपोखरी गाँउपालीका ७ कानेपोखरीको जनजागृतिसामुदायिक वनको जग्गामा त २ ओटा टहरा नै निर्माण भए पनि सामुदायी वन र वन कार्यलयआखा चिम्लिएर बसेको छ । सव डिभिजन वन कार्यलयकानेपोखरीको कार्यलय अगाडी नै यस्तो हुदा अफुलाई थाहा नभएको र नयाँ अतिक्रमणनभएको सहायक वन अधिकृत तुलसीलाल यादव बताउछन ।

कानेपोखरी ७, कानेपोखरी बजारको पुच्छर र सामुदायीक वनकोसिमानाको क्षेत्रमा सोहि स्थानमा घुम्ती संचालन गर्दै आएकी पार्वती अधिकारी घर निर्माणसुरु गरेकी छन । वरिपरी टिनले बारेर फाउनडेसन सहितको पक्की संरचना निर्माण भैसक्दापनि सव डिभिजन वन कार्यलय र सामुदायीक वन बेखरव हुनुले कतै मिलेमहत्व रहेको हो कीभन्ने स्थानीयको संका छ ।अस्थाई सानो घुम्ती राख्न दिएको तर वनको जग्गा अतिक्रमण गरि पक्किसंरचना बने पछि रोकलाएको र चाडो हटाउन समेत पत्र काटेको जनजागृति सामुदायिकवनका अध्यक्ष पुर्णबहादुर अधिकारीले बताए ।
सानो टहरा बनाएर बस्न खोज्दा सामुदायी वन र वन कार्यलयले भत्काउनेभने पनि आफु नछोडने परि आए गोलि खान पनि तयार हरेको पार्वती अधिकारीको भनाईछ  ।

लामो समय देखि श्रीमानले छोडेपछि ४ सन्तान सहित बस्दै आएकोआफ्नो केहि नभएकाले र जाने कहि नभएकाले सानो छाप्रो बनाएर राख्न खोजेको उनकीवहिनी सिता थापा बताउछिन् ।
कानेपोखरी बजारका सम्पूर्ण घरहरु नै वनको जग्गामा बनेका छन् ।पूर्वपश्चिम राजमार्ग बनेसंगै वि.सं. २०२७÷०२८ सालमा केही झुप्राहरुबाटसुरुभएको चौक अहिले सानो बजार नै बनेको छ ।नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले पुर्वी मोरङ क्षेत्रकोअतिक्रमण बेलैमा रोक्न नसके कालान्तरमा वनलाई ठुलो क्षति गर्ने सम्भावना देखिएको छ। कानेपोखरीको सानो क्षेत्रफलमा रहेको सानो बजार र बढ्दै गएको बस्तीले वनकोजग्गा अतिक्रमण हुने क्रम बढ्ने देखिन्छ ।

सम्बन्धित खवर