साइनो समाचारदाता इटहरी/
मिडिया नेपाल प्रदेश समिति को अध्यक्ष मा बिजय कुमारर राउत चयन भएका छन प्रदेश १ को इटहरी मा सम्पन्न भेलाले राउतको अध्यक्षतामा १४ सदस्यीय समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा मधुसुधन ज्ञावली, सचिबमा दीपक सुवेदी, सह सचिबमा सोनाप पौडेल चयन भएका छन भने सदस्यहरुमा रमेश थापा, तारानाथ पौदेल, कबिर लिम्बू, सुरेश मिश्र, सुमित्रा लामिछाने, रमेश पौडेलखेम राज सापकोटा, साम नेपाल, ज्ञानु दाहाल, जीवन फुयाल छन । नेपाल रास्ट्रीय प्रजातन्त्र पार्टी निकट संघ हो ।
















