“म्याकुरी” जिवनको टर्निङ पोईन्ट हो : पवन खतिवडा (हाँस्य कलाकार) भिडियो सहित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

“म्याकुरी” जिवनको टर्निङ पोईन्ट हो : पवन खतिवडा (हाँस्य कलाकार) भिडियो सहित

साइनो समचारदाता पथरी/ सामाजिक संजालको प्रयोगबाट छोटो समयमा चर्चाको शिखरमा धेरै कलाकारहरु पुगेका छन । युटुवले भाग्य न्यौपानेको भाग्य थपिदिएको छ भने टिक टकले टुइएन्स गर्ल प्रिज्मा र प्रिन्सा खतिवडाको भाग्यनै चम्काईदियो । सामाजिक संजालले बाल गायक अशोक दर्जि, गायक टंक बुढाथोकी, कर्यक्रम संचालक सिसिर भण्डारीलाई बालक देखि वृद्धा संम्मको मनमा पुर्यायो ।
सामाजिक संजालले कुन बेला कस्लाई कहा पुर्याउछ पतै हुदैन्न । पछिल्लो समय सामाजिक संजाल मार्फत बालबालीका देखि वृद्ध वृद्धा सम्मको मन जित्न सफल भएका अर्का हाँस्य कलाकार हुन पवन खतिवडा (म्याकुरी) । दुई भाइ पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेले पिके भाईन्स युटुब च्यानलमा भिडियोहरु निर्माण गर्दै कलाकारीतामा छिरेका हुन् । धेरै हाँस्यब्याङग टेलिसिरियलको स्कृप लेखनमा सघाउदै आएका म्याकुरी चाडै र्धुमुस सुन्तली द्धारा निमाण हुदै गरेको ठुलो पर्दाको चलचित्र सेन्टिस भाईरसमा देखा पर्दैछन ।

यतिबेला सुटिङ र स्टेज प्रोगाममा ब्यास्थ रहेका म्याकुरी दर्सकहरुको पहिलो रोजाईका कलाकार बनेका छन । स्टेजमा सुमन घिमीरेका साथमा देखिने म्याकुरी अविवाहिद हुन । भविष्यमा युवा पुस्ताले रुचाउने हाँस्यब्याङ टेलिसिरियलको तयारीमा रहेका म्याकुरी संग संचारकर्मी बिबेक न्यौपानेले गरेको कुराकानी ।
धनकुटामा २०५१ मा जन्मीएका पवन खतिवडा सानै देखि कलाकारीतामा लगाब भएको बताउछन । कलाकारीकाको नशा भएका कारण ५ अगाडी काठमाडौमा भविष्य खोज्दै आएका पवनलाई म्याकुरी थेगोले नै चर्चाको शिखरमा पुर्याे । पारिवारीक बातावरण नै कलाकारीता र साङगेतिक प्रेमि भएकाले कलाकारीता क्षेत्रमा लाग्न समस्या भोग्नु नपरेको उनि बताउछन ।
बलक अवस्थाबाटै साहित्यमा रुचि भएका कारण स्टेज चड्न र कार्यक्रम संचालन गर्न खासै समस्या परेन । बुवा शिक्षक आमा राम्रै गित गाउने भएकाले पवनले पनि केहि समय गायनको कक्षा लिए । म्याकुरी आधुनिक सैलिको कमेडियन भएकाले जहाँ पनि जति खेर पनि मानिसलाई घोचेर स्याटर हान्न पछि पर्दैन्न । पढाइमा सधै नम्बर १ हुने भएकाले म्याकुरीले ईन्जिनियरिङ पनि पढे ।विज्ञानमा समेत आफ्नो रुचि भएकाले काठमाडौमा कलाकारीता संगै बिज्ञानमा मास्टर गर्दैछन ।

छोटो समयमा चर्चामा आए पनि यो उपलब्धी सहजै भने पाएन्न म्याकुरीले यो अवसरका लागि धेरै दुख पाएका छन म्याकुरीले । घरबाट ईन्जिनियर बन्न काठमाडौ आएका म्याकुरी काठमाडौमा आएर कति रात भोक भोकै बस्नु परेको र अग्रज कलाकारको नमिठो ब्यावहार संम्झदा अहिले पनि मन रुने गरेको बताउछन पवन खतिवडा म्याकुरी ।

सम्बन्धित खवर