साइनो समचारदाता पथरी । इलाका प्रहरी कार्यालय पथरी मोरङले १ सय अबैध घरेलु मदिरा, २१ थान पटेका बरामत गरेको छ । शनिबार कार्यालयका प्रमुख लक्ष्मीराज अधिकारीले बरामत गरेको मदिरा, पटेका साथै ३ थान डाइस, झण्डी पुर्जा नष्ट गरेको बताएका छन् ।